अपडेट
चितवन-२ एमालेको अग्रता कायमै
शुक्रबार, २२ फागुन २०८२, ०४ : ४८
सारांश
- चितवन २ मा एमालेका अस्मिन घिमिरेले अग्रता लिएका छन्।
- रास्वपाका रवि लामिछाने दोस्रो स्थानमा छन्, उनले ५३१ मत प्राप्त गरेका छन्।
- कांग्रेसकी मिना खरेल चौथो स्थानमा छिन्, उनले २५६ मत प्राप्त गरेकी छिन्।
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन २ मा एमालेले अग्रता कायमै राखेको छ । जारी मतगणनामा चितवन २ अन्तर्गतको इच्छाकामना गाउँपालिकाका ३ वटा वडाका मतदान केन्द्रको मतगणना गर्दा
एमालेका अस्मिन घिमिरेले ७९५ मत पाएका छन् भने उनलाई रास्वपाका सभापति रवि लामिछानेले पछ्याइरहेका छन् ।
रास्वपाका लामिछानेले ५३१ मत पाउँदा नेकपा प्रताप गुरुङ तेस्रो स्थानमा रहेका छन् । उनले २९५ मत पाएका छन् । कांग्रेसकी उम्मेदवार मिना खरेलले २५६ मत पाएर चौथो स्थानमा रहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण