प्रतिनिधिसभा निर्वाचन-२०८२
इलाम-२ सर्वदलीय बैठक सकियो, केहीबेरमा मत गणना सुरू हुने
शुक्रबार, २२ फागुन २०८२, ११ : ३९
काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना केहीबेरमा सुरु हुने भएको छ । सर्वदलीय बैठकले मत गणना सुरू गर्ने सहमति गरेको छ ।
मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलका अनुसार मतगणनाका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको छ । रातोपाटीसँग कुरा गर्दै गजुरेलले भने, ‘सर्वदलीय बैठक सकिएको छ। अहिले हामी मतगणना प्रतिनिधिहरूको पास जारी गरिरहेका छौँ । अबको करिब आधा घण्टाभित्र मतगणना कार्य सुरु हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण