डा.शेखर कोइराला १२ हजार मतले पछाडि
शुक्रबार, २२ फागुन २०८२, १७ : ३०
विराटनगर । मोरङको क्षेत्र नम्बर ६ को प्रतिनिधिसभा निर्वाचनमा रास्वपाकी रुबिना आचार्यले फराकिलो मत अन्तर बनाएकी छिन् ।
उनले नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाभन्दा १२ हजार बढी मत अन्तर बनाएकी हुन् । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार हालसम्म आचार्यले १६ हजार ८२३ मत ल्याउँदा कोइरालाले ३ हजार ९५५ मत पाएका छन् ।
यस्तै, एमालेका विनोदप्रसाद ढकालले २ हजार ९४५ र श्रम संस्कृति पार्टीका मातृका पौडेलले २ हजार ६१० मत ल्याएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण