शंकर पोखरेलको निर्वाचन खर्च १७ लाख ५० हजार
बुधबार, २७ फागुन २०८२, १५ : ३२
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा दाङ–२ बाट उम्मेदवार बनेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै निर्वाचन खर्च सार्वजनिक गरेका छन् । पोखरेलले बुधबार निर्वाचन खर्च सार्वजनिक गर्दै १७ लाख ५० हजार खर्च भएको जनाएका हुन्।
उम्मेदवारहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ७२ तथा आयोगले स्वीकृत गरेको निर्वाचन आचार संहिता बमोजिम निर्वाचन आयोगमा खर्च विवरण बुझाउँदै सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण