यी हुन् राप्रपाबाट निर्वाचित ४ जना समानुपातिक सांसद
सोमबार, ०२ चैत २०८२, १९ : ४९
काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित ४ जना सांसदको नामावली प्रकाशित गरेको छ ।
सोमबार आयोगले ४ जना सांसदहरुको नामावली प्रकाशित गरेको हो। राप्रपाबाट २ पुरुष र २ महिला समानुपातिक सांसद बनेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण