अपडेट
अर्थ मन्त्रालयका ३० जना उपसचिवको सरुवा
धेरै उपत्यका बाहिर पुगे
सोमबार, १६ चैत २०८२, १६ : २९
सारांश
- अर्थ मन्त्रालयले ३० जना उपसचिवको सरुवा गरेको छ।
- सरुवा गरिएका उपसचिवहरूलाई भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अन्य कार्यालयमा पदस्थापन गरिएको छ।
- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको आइतबारको निर्णय अनुसार उपसचिवहरूको सरुवा भएको हो।
काठमाडौँ । अर्थ मन्त्रालयले ३० जना उपसचिवलाई सरुवा गरेको छ । अर्थ मन्त्रालयमा कार्यरत द्वितीय तहका कर्मचारीमध्ये केहीलाई भन्सार विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा केहीलाई यस अन्तर्गतका काठमाडौँ उपत्यका बाहिर सरुवा गरिएको हो ।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आइतबार निर्णय गर्दै ती उपसचिवलाई अर्थ मन्त्रालय अन्तर्गतकै भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय लगायत अर्थ मन्त्रालय मातहतका कार्यालय र केहीलाई प्रदेशका कार्यालयमा पदस्थापन गरिएको मन्त्रालयले जनाएको छ ।
को कहाँ भए सरुवा ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण