सरकारी दमनका विरुद्ध प्रतिवाद गर्न एमालेको आह्वान
मङ्गलबार, १७ चैत २०८२, १५ : ४८
१
काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने भएको छ ।
मंगलबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।
साथै बैठकले रास्वपा नेतृत्वमा सरकार बनेलगत्तै राज्य आतंकतर्फ उन्मुख भएको भन्दै संविधान,लोकतन्त्र मानवअधिकार र प्रेस स्वतन्त्रतामाथि खतरा उत्पन्न भएको ठहर गरेको छ । एमालेले सरकारी दमनका विरुद्ध एकताबद्ध भएर प्रतिवाद गर्न सबै पक्षलाई आह्वान समेत गरेको छ ।
बैठकले पार्टी अध्यक्षको गैरकानुनी गिरफ्तारीविरुद्ध कानुनी र राजनीतिक रुपले प्रतिवाद गर्ने कामलाई निरन्तरता दिने निर्णय गरेको महासचिव पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण