तस्बिरमा हेर्नुहोस्, राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक छलफल
सारांश
- प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न देशका राजदूतहरूसँग सिंहदरबारमा सामूहिक छलफल गरेका छन्।
- छलफलमा देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा जानकारी गराइएको छ।
- प्रधानमन्त्रीले सुशासन, आर्थिक विकास र सन्तुलित वैदेशिक सम्बन्धलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले विभिन्न देशका राजदूतहरूसँग सामूहिक छलफल गरेका छन् । साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि पहिलो पटक विदेशी कूटनीतिज्ञहरूसँग यस्तो भेटघाट भएको हो । बुधबार मध्याह्न सिंहदरबारमा आयोजित छलफलमा परराष्ट्रमन्त्री शिशिर खनालको पनि उपस्थिति थियो।
_RI0f023FLf.jpg)
परराष्ट्र मन्त्रालयका अनुसार देशको पछिल्लो राजनीतिक अवस्था र सरकारका मुख्य प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले यो सामूहिक भेटघाट आयोजना गरिएको हो। छलफलका क्रममा सहभागी राजदूतहरूले नयाँ सरकारको कार्यदिशा, आगामी योजना र प्राथमिकताका विषयमा विशेष चासो राखेका थिए ।
_iCG60ZuvHm.jpg)
जवाफमा प्रधानमन्त्री साहले आफ्नो सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको स्पष्ट पारे। उनले नेपालको परराष्ट्र नीतिलाई सन्तुलित रूपमा अगाडि बढाउने र विकासका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे।
_H0SF7KBS8r.jpg)
_Fiho8rPE5u.jpg)
_iSivI6BlKt.jpg)
_CqkXoPIrdb.jpg)
_VNbl3rwyEK.jpg)
_yzsYBOI4Rg.jpg)
_ti7QfX5Pg0.jpg)
_FSHbxsTqBj.jpg)
_i0puVqD945.jpg)
_03ndl973vL.jpg)
_rl2zAlKiBE.jpg)
_qgj5UJMkZx.jpg)
_pi9C6dspFq.jpg)
_0atll4LbKE.jpg)
_BYY8yH3vxC.jpg)
_yye5bkBCbU.jpg)
_lAQp69ipVL.jpg)
_vLrCCzaotG.jpg)
_Ldtvc9YOuG.jpg)
_ctXdMrG2Qg.jpg)
_OoJusrynho.jpg)
_17PRWH7r8R.jpg)
_fW3SW4DlUA.jpg)
_BGwUMdSpXX.jpg)
_6SDEzTmhdr.jpg)
_d3tou82XOA.jpg)
_amyZ1IOLm3.jpg)
_dKDUtUXQfa.jpg)
_d5UNkFqzOl.jpg)
_YedqTEhZf3.jpg)
_fEPGEwG4DY.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण