हेरिटेज गार्डेनमा नेपाल ट्याटु कन्भेन्सनको रौनक (तस्बिर)
सारांश
- ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औँ संस्करणको नेपाल ट्याटु कन्भेन्सन सुरु भएको छ।
- तीन दिनसम्म चल्ने उक्त मेलामा स्वदेशी तथा विदेशी गरी २५० भन्दा बढी ट्याटु कलाकारहरूको सहभागिता रहेको छ।
ललितपुर । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा १३ औँ संस्करणको 'नेपाल ट्याटु कन्भेन्सन' सुरु भएको छ। सन् २०१० देखि नियमित आयोजना हुँदै आएको र कोभिड महामारीका कारण दुई वर्ष रोकिएको यो प्रतिष्ठित मेला शुक्रबारदेखि सुरु भएको हो।
_W6GcnVd3bB.jpg)
आइतबारसम्म चल्ने यस कन्भेन्सनमा ट्याटु प्रेमी र कलाकारहरूको उत्साहजनक उपस्थिति देखिएको छ। यस पटकको संस्करणमा नेपालसहित विश्वका विभिन्न देशका २५० भन्दा बढी ट्याटु आर्टिष्टहरूले आफ्नो कला प्रदर्शन गरिरहेका छन्।
_kgLtGHD866.jpg)
कन्भेन्सनका डिरेक्टर विजय श्रेष्ठका अनुसार सहभागितामा विदेशी कलाकारहरूको वर्चस्व देखिएको छ। ‘यो वर्ष करिब २५० आर्टिष्टको सहभागिता छ, जसमा ४० प्रतिशत स्वदेशी र ६० प्रतिशत विदेशी आर्टिष्टहरू छन्,’ श्रेष्ठले जानकारी दिए।
_EDMHsCi3Ak.jpg)
नेपाललाई ट्याटु कलाको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा चिनाउने उद्देश्यले सुरु गरिएको यो सम्मेलनमा ट्याटु खोपाउने मात्र नभई यो कलाको विविध विधाबारे अनुभव आदानप्रदान समेत भइरहेको छ।
_vMZCVsELNc.jpg)
_cUOvTedjp7.jpg)
_MUp057v5ML.jpg)
_fYo4ZRaVNH.jpg)
_UInwyXOYek.jpg)
_EqpwmfzNa4.jpg)
_Bk0xf5lV7r.jpg)
_8oruZx8PJr.jpg)
_t2OMPdiuzm.jpg)
_RPpOYMMYzz.jpg)
_WMC7M4MaRv.jpg)
_Nef2pvccnj.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण