यी हुन् बलिउडमा भित्रिएपछि सुन्दरता फेरिएका अभिनेत्री
मुम्बई – बलिउड दिन प्रतिदिन विश्वको आकर्षणको केन्द्र बन्दैछ । बलिउडमा मेकअपका कारणले हिरोइनहरुलाई थप आकर्षक बनाउने गरेको छ । बलिउडका यस्ता कयौ अभिनेत्री छन् । जो हिरोइनको रुपमा प्रवेश पहिले निकै काला देखिन्थे । तर चलचित्र अभिनयपछि ति अभिनेत्री विभिन्न मेकअप र सर्जरीका कारणले अहिले निकै सुन्दर देखिन्छन्ः
दीपिका पादुकोणः
बलिउडकी डिम्पल गर्ल दीपिकाको सुन्दरताका दिवाना भारतमा मात्र नभएर विश्वमा पाउन सकिन्छ । दीपिका बलिउड अभिनयबाटै ग्लोवल स्टार बनेकी हुन् । अहिले उनको लुक र स्टाइलको धेरै प्रशंसा हुने गरेको छ । उनले अहिलेको सुन्दरताका लागि स्किन लाइटनिङ्ग ट्रीटमेन्ट गरेकी थिइन् । धेर्रै कम मानिसलाई थाहा दीपिका पहिले अभिले झै राम्रो थिइनन् भनेर ।
प्रियंका चोपडाः
प्रियंका अहिले पनि बलिउडकी सुन्दरी हिरोइन मध्यकी एक हुन् । उनले २०००मा मिस वल्र्डको ताज जितेकी थिइन् । उनको पनि अहिले सुन्दरता रियल सुन्दरता होइन । उनले पनि कस्मेटिक सर्जरी गरेर आफुलाई सुन्दर देखाएकी हुन् ।
काजोल
काजोलको असली सौदर्य अभिनय सुरुवातको चलचित्रमा देख्न सकिन्छ । अहिले हेर्ने हो भने उनलाई गोह्रो रंगमा देख्न सकिन्छ । यो सबै सौदर्य साधनको कमाल हो ।
शिल्पा शेट्टी
शिल्पा पनि यी अभिनेत्री मध्यकी एक हुन् । उनले पनि आफ्नो सौदर्यमा केही पहिरवर्तन ल्याएकी हुन् । १९९३ मा चलचित्र ‘बाजिगर’बाट अभिनयमा डेब्यु गरेकी शिल्पाको बास्तबिक सौदर्य यसै चलचित्रमा देख्न सकिन्छ । अहिले उनलाई निकै राम्रो देखिनु सबै मेकअपको कमाल हो ।
विपासा बसु
बलिउडकी काली सुन्दरी अभिनेत्री बिपाशा बसुको रंग पनि अहिले भिन्न देख्न सकिन्छ । बिपशा बी टाउनकी हट अभिनेत्री मध्यकी एक हुन् । तर उनलाई अहिले देख्ने जो केही पनि हैरान हुने गर्दछन् । किनभने उनको रंग अहिले फेरिएको देख्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण