‘लालीबजार’ विवादको निवेदन हेर्न नमिल्ने न्यायाधीशको बेन्चमा
बिहीबार, ३१ वैशाख २०८३, १३ : ०५
सारांश
- चलचित्र 'लालीबजार' प्रदर्शन रोक्न माग गर्दै दायर निवेदन 'हेर्न नमिल्ने' न्यायाधीशको बेन्चमा परेको छ ।
- सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका निम्ति पेसी तोकिएको थियो ।
- चलचित्रमा प्रयोग गरिएका केही शब्दले बादी महिलालाई अपमानित गरेको भन्दै डा। रोशनी नेपालीले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै दायर निवेदन ‘हेर्न नमिल्ने’ न्यायाधीशको बेन्चमा परेको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासमा निवेदनमाथि सुनुवाइका निम्ति पेसी तोकिएको थियो । तर, हेर्न नमिल्ने भएपछि अर्को दिनका निम्ति सुनुवाइको पेसी तोक्न आदेश भएको छ ।
चलचित्रमा प्रयोग गरिएका केही शब्दले बादी महिलालाई अपमानित गरेको भन्दै उच्च अदालत पाटनको आदेश बदरको माग गर्दै डा। रोशनी नेपालीले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण