स्थानीय तह
काठमाडौं महानगरको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष श्रेष्ठलाई
आइतबार, ०३ जेठ २०८३, १८ : ४०
१
काठमाडौंँ । काठमाडौं महानगरपालिकाको कार्यवाहक प्रमुखको जिम्मेवारी वडाध्यक्ष भरतलाल श्रेष्ठले पाएका छन् । काठमाडौँ महानगरपालिकाको ४९ औँ कार्यपालिका बैठकले कार्यवाहक प्रमुख रहेकी सुनिता डंगोल कान्स फिल्म फेस्टिभलमा सहभागी हुने प्रस्ताव पारित गरेको थियो ।
आइतबार बेलुका उनी जाने भएपछि नफर्किउञ्जेलसम्मका लागि कार्यवाहक प्रमुखका रुपमा काम गर्न ज्येष्ठताको आधारमा वडा नम्बर १ का अध्यक्ष भरतलाल श्रेष्ठलाई जिम्मेवारी तोकिएको हो ।
महानगर प्रमुखबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचन लडेका बालेन्द्र शाह(बालेन) अहिले प्रधानमन्त्री छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण