फोटो फिचर
तारकेश्वर नगरपालिकाले तीनपिप्ले क्षेत्रको अतिक्रमित संरचनामा चलायो डोजर (तस्बिरहरू)
बिहीबार, ०७ जेठ २०८३, १० : ०१
सारांश
- तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ ।
- नगरपालिकाको सक्रियतामा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर लगाएर भत्काइएको हो ।
- स्थानीय निकायले संरचना भत्काउनु अघि पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो ।
काठमाडौँ । तारकेश्वर नगरपालिकाले तीनपिप्लेमा सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काएको छ ।
नगरपालिकाको सक्रियतामा आज बिहानदेखि तीनपिप्ले क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका टहरा र अन्य संरचना डोजर समेत लगाएर भत्काएको हो ।
स्थानीय निकायले संरचना भत्काउन सुरु गर्नु भन्दा केही दिन अघि नै यहाँ रहेका पसल र व्यवसायीलाई सूचना तथा चेतावनी दिएको थियो ।
_1yiZrrubUm.jpg)
_MmSlydm93r.jpg)
_grGdqHZLf7.jpg)
_AyT2qvrVKq.jpg)
_5rKVAkEULE.jpg)
_ilmS8XVh6l.jpg)
_XxDYGWtJpr.jpg)
_sd6y0tnJ1K.jpg)
_agvogK1O6h.jpg)
_dRtB6ZO9ti.jpg)
_gZlAGlGbCU.jpg)
_56uPkU58dd.jpg)
_mNOAbCPjuh.jpg)
_XeIjtoqpMN.jpg)
_dHSordASJd.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : पूर्वमन्त्रीहरूलाई जेलको बास, सरकारलाई राजदूत नियुक्तिमै सकस
-
नक्कली नोट छाप्ने मेसिनसहित रुपन्देहीमा ६ जना प्रकाउ
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण