अर्को वर्ष १ खर्बको काठ बेच्ने लक्ष्य छ : वनमन्त्री
बुधबार, १३ जेठ २०८३, १२ : ५९
सारांश
- कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा १ खर्बको काठ बेच्ने लक्ष्य राखेको बताएकी छिन् ।
- मन्त्री चौधरीले वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको र स्वदेशी काठमा प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको बताएकी हुन् ।
- उनका अनुसार नेपालमा सबै खाले वनबाट ३ करोड घन फिट काठ उत्पादन हुने गरेको छ ।
काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले आगामी आर्थिक वर्षमा १ खर्बको काठ बेच्ने बताएकी छिन् । सङ्घीय संसद्को सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले वन क्षेत्रबाट आर्थिक विकासमा काम गर्ने लक्ष्य राखेको बताएकी हुन् ।
चौधरीले काठमा पूर्णरुपमा आत्मनिर्भर हुने विश्वास गरेको भन्दै स्वदेशी काठमा प्राथमिकता दिन सरकारले निर्णय गरिसकेको बताएकी हुन् ।
मन्त्री चौधरीका अनुसार नेपालमा सबै खाले वनबाट ३ करोड घन फिट काठ उत्पादन हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण