मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

नेपालमा जलवायु-स्मार्ट कृषि विस्तारका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री चौधरी

काठमाडौँ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु-स्मार्ट कृषि विस्तार गर्न अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्।  नेपाल कृषि खाद्य प्रणाली सुदृढीकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै उनले सो कुरा...