बारा । डिभिजन वन कार्यालय बाराले कोल्हवी नगरपालिका–५, सखुईस्थित एक स्थानीयको गोठबाट चार थान सालको गोलिया बरामद गरेको छ । विशेष सूचनाका आधारमा तामागढी सब–डिभिजन वन कार्यालयबाट खटिएको वन रक्षक,...