मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
बजेट

राजनीतिक दललाई अनुदान दिने सरकारको तयारी

शुक्रबार, १५ जेठ २०८३, १६ : ५७
शुक्रबार, १५ जेठ २०८३

सारांश

  • सरकारले राजनीतिक दलहरूलाई पछिल्लो निर्वाचनमा प्राप्त मतको आधारमा अनुदान दिने तयारी गरेको छ ।
  • अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत यो घोषणा गरेका हुन् ।
  • यस अनुदानको लेखापरीक्षण महालेखा परीक्षकले गर्नेछ ।

काठमाडौं । सरकारले राजनीतिक दललाई अनुदान दिन तयारी गर्ने घोषणा गरेको छ । 

शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमार्फत् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले घोषणा गरेका हुन् । 

पछिल्लो निर्वाचनमा प्राप्त भएको मतको आधारमा यस्तो अनुदान दिने र यसको लेखापरीक्षण महालेखा परीक्षकले गर्ने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप