चोरी भएका सवारीसाधन फिर्तापछि ट्राफिक प्रहरीलाई खादा लगाइयो, तस्बिरहरू
बुधबार, २० जेठ २०८३, १५ : ०६
काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले चोरी भएका ४१ वटा दुईपांग्रे सवारी साधन सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
बुधबार आयोजित एक समारोहमा बग्गीखानास्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भई हराएका र पछिल्लो एक महिनाभित्र फेला परेका मोटरसाइकल तथा स्कुटर सम्बन्धित सवारीधनीलाई हस्तान्तरण गरेको हो।
आफ्नो सवारी साधन फिर्ता पाएपछि सवारीधनीहरूले ट्राफिक प्रहरीलाई खाँदा लगाई धन्यवाद व्यक्त गरेका थिए।
_1o9TeeDz82.jpg)
_Mva6v1r1fO.jpg)
_OTTaA6yJ0D.jpg)
_L7OWzFN1AA.jpg)
_uZxVclUQXN.jpg)
_KobciUbG0Z.jpg)
_LSwO3GvgrQ.jpg)
_kr4Xbgm5JV.jpg)
_8Q3axZpj4r.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण