अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
बिहीबार, २१ जेठ २०८३, १७ : २४
सारांश
- मेरिको लिमिटेड अन्तर्गतको हेयर स्टाइलिङ ब्रान्ड ‘लिभोन’ले अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
- स्वस्तिमाको स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझ रहेको उनको बलियो छविका कारण ब्रान्डको पहिचानसँग उत्कृष्ट मेल खाने भन्दै कम्पनीले उनलाई यो जिम्मेवारीका लागि चयन गरेको हो ।
- ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन मार्फत ब्रान्डको सन्देश र ऊर्जालाई प्रस्तुत गर्दै देखिछिन् ।
काठमाडौँ । मेरिको लिमिटेड अन्तर्गतको चर्चित हेयर स्टाइलिङ ब्रान्ड ‘लिभोन’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
स्वस्तिमाको स्वाभाविक आकर्षण,आत्मविश्वास र दर्शकमाझ रहेको उनको बलियो छविका कारण ब्रान्डको पहिचानसँग उत्कृष्ट मेल खाने भन्दै कम्पनीले उनलाई जिम्मेवारीका लागि चयन गरेको हो ।
ब्रान्ड एम्बासडरका रूपमा नियुक्त भएपछि अब स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन मार्फत ब्रान्डको सन्देश र ऊर्जालाई प्रस्तुत गर्दै देखिछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण