यी भारतीय अभिनेत्री, जसको कलिलै उमेरमा निधन भयो
मुम्बई – भारतमा साउथ इन्डियन फिल्मका कलाकार पनि निकै चर्चित छन् । कयौं साउथ रिमेकमा पनि बलिउड चलचित्र निर्माण भएको छ । त्यस्ता चलचित्रमा अभिनेताका साथै अभिनेत्री चर्चा पनि उत्तीकै हुन्छ । तर आज ती अभिनेत्रीको चर्चा गर्दैछौ । जो कलिलो उमेरमै संसारबाट बिदा भएः
सौदर्या
सौदर्या ९० दशककी चर्चित अभिनेत्री हुन् । उनले ६ चलचित्र अभिनयबाट फिल्म फेयर अवार्ड समेत हात पारेकी थिइन् । अभिनयको अलवा उनी राजनीतिमा पनि क्रियाशिल थिइन् । २०१४ मा उनको निधन प्लेन दुर्घटनामा भएको थियो । सो समय उनी ब्याङ्गलोर यात्रामा थिइन् । ३१ बर्षको उमेरमा उनी संसारबाट बिदा भइन् ।
दिब्या भारती
साउथ चलचित्रको ९० दशककी निकै पपुलर अभिनेत्री थिइन् दिब्या । उनको करियरको सुरुवात तेलगु चलचित्रबाट भएको थियो । अभिनय डेब्यु गर्दा उनी १३ बर्षकी थिइन् । बलिउडमा समेत हिट हुन सफल दिब्याको १९८३मा मृत्यु भएको थियो । १९ बर्षको उमेरमा उनको दुर्घटनामा मृत्यु भएको थियो । उनको मृत्यको कारण अझै खुल्न सकेको छैन ।
प्रत्युषा
अभिनेत्री प्रत्यषाको २१ बर्षको उमेरमा बिष सेवनबाट निधन भएको थियो । एक मिडिल क्लास परिवारकी प्रत्युषाले १७ बर्षको उमेरमा चलचित्र अभिनय सुरु गरेकी थिइन् ।
आरती अग्रवाल
आरतीको निधन लिपोसक्शन सर्जरीका कारणले भएको थियो । उनले जुन चलचित्र अभिनय पछि यो सर्जरी गराएकी थिइन् । त्यो चलचित्र रिलिज नहुँदै उनको निधन भयो । ३१ बर्षमा उनको निधन भएको थियो ।
स्मिता सिल्क
अभिनेत्री सिल्क स्मिताले १९७० देखि १९९० सम्म चलचित्र अभिनयमा क्रियासिल रहिन् । उनले थुप्रै हिरोसँग चलचित्र अभिनय गरेकी थिइन् । ३६ सालको उमेरमा उनको निधन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण