सोनाली बेन्द्रेसँग १५ दिन बसेर फर्किए अनुपम खेर, लेखे यस्तो भावुक मेसेज
न्यूयार्कमा क्यान्सरको उपचार गराइरहेकी सोनाली बेन्द्रेलाई बलिउडका एक दिग्गज कलाकार अनुपम खेरले भेटेका छन् । आफ्नो ट्वीटर अकाउन्टमा यसबारे जानकारी दिँदै अनुपम खेरले सोनालीलाई आफ्नो ‘हिरो’ बताएका छन् ।
न्यूयोर्कमा उनले बिताए १५ दिनः
उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन्, ‘मैले सोनालीसँग केही फिल्ममा काम गरेको छु । हामी मुम्बईमा थुप्रै पटक सामाजिक कार्यक्रममा पनि भेट्ने गर्दथ्यौं । उनी सधैं एक हँसिली र स्नेही महिला हुन् । गत १५ दिनसम्म मैैले सोनालीसँग समय बिताउने मौका पाएँ । हामीले न्यूयोर्क क्वालिटी समय बितायौं । म यो सजिलै भन्न सक्छु कि उनी मेरी हिरो हुन् ।’
I have done few films with @iamsonalibendre. We’ve met socially many times in Mumbai. She always has been bright & a very warm person. But it is only in the last 15days that I got the opportunity to spend some quality time with her in NY. And I can easily say,”She is my HERO.”😍 pic.twitter.com/z6iBe2s7fy
— Anupam Kher (@AnupamPKher) August 12, 2018
अनुपमको यो मेसेजले सोनालीका प्रशंसकलाई भावुक बनाएको छ ।
सोनालीले अनुपमसँग किमत, हमारा दिल आपके पास हे, ढाई अक्षर प्रेम के, दिल हि दिल मे जस्ता फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण