फोटोफिचर
७ तस्बिरमा हेर्नुहोस् गगन थापाको निवास अगाडि पार्किङ गरिएको गाडी
सोमबार, २९ असार २०८३, १६ : ४६
सारांश
- नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि बीएसी ९५७५ नम्बरको शंकास्पद गाडी पार्किङ गरिएको भेटिएको छ।
- सोमबार बिहान करिब ७ः३० बजेदेखि उक्त गाडी थापाको निवास अगाडि पार्किङ अवस्थामा रहेको स्थानीयले बताएका छन्।
- यसअघि विभिन्न सञ्चारगृह र भाटभटेनी सुपरमार्केट अगाडि पनि यस्तै गाडी छाडिएको घटना सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको रातोपुलस्थित निवास अगाडि शंकास्पद रूपमा एउटा गाडी पार्किङ गरिएको भेटिएको छ। स्थानीयका अनुसार बीएसी ९५७५ नम्बरको गाडी सोमबार बिहान करिब ७ः३० बजेदेखि थापाको निवास अगाडि पार्किङ अवस्थामा रहेको थियो।

यसअघि काठमाडौंका विभिन्न सञ्चारगृह र भाटभटेनी सुपरमार्केट अगाडि पनि यसैगरी गाडी छाडिएको घटना सार्वजनिक भइरहेका बेला सभापति थापाको निवास अगाडि पनि गाडी भेटिएपछि प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले नै मिडिया हाउसअगाडि गाडी पार्क गरेर साङ्केतिक विरोध गर्यो’
-
अब न्यायालयमा पनि एआई र ई–कोर्ट प्रणाली लागु हुने
-
संसदीय समितिमा छलफलः योजना आयोगको नीति छ, शक्ति छैन
-
लाइसेन्स सम्बन्धी सेवा प्रभावित भएको विषयमा विभागको यस्तो स्पष्टीकरण
-
लेदो र ढुङ्गा झरेपछि मुग्लिन–नारायणगढ सडक ठप्प
-
देशभर ३७ हजारभन्दा बढी जलनका बिरामी, नीति र निर्देशिका कागजमा मात्रै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण