मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय

बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय

मङ्गलबार, ३० असार २०८३, २० : ५८
मङ्गलबार, ३० असार २०८३

सारांश

  • काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ।
  • झालाई 'ठगी उद्योग' को कसुरमा दोषी ठहर गर्दै न्यायाधीश तेजबहादुर खड्काको इजलासले १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।
  • यो बहुचर्चित प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका झाको हकमा अदालतले अन्य प्रतिवादीहरूसँगै मङ्गलबार सजाय निर्धारण गरेको हो।

काठमाडौँ ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई एक वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले झालाई 'ठगी उद्योग' को कसुरमा दोषी ठहर गर्दै १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको हो। 

यो बहुचर्चित प्रकरणमा संलग्न रहेको अभियोगमा पक्राउ परेका झाको हकमा अदालतले मङ्गलबार अन्य प्रतिवादीहरूसँगै सजाय निर्धारण गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप