हेर्नुहोस् एमटिभी भिडियो म्युजिक अवार्डका झलक
मंगलबार राती एमटिभी म्युजिक अवार्ड समारोहको आयोजना रेडियो सिटी म्युजिक हल, न्यूयोर्कमा आयोजना गरियो ।
उक्त म्यूजिक अवार्डमा अमेरिकी–क्यूबेली गायिका र गीत लेखिका केमिला केबेलोले दुई अवार्ड आफ्नो हात पारिन् । उनले ‘मून म्यान ट्रफिज फर आर्टिस्ट अफ द इयर’ र ‘भिडियो अफ द इयर’ अवार्ड आफ्नो नाममा पारिन् ।
अमेरिकी र्यापर कार्डी बीको इभेन्टमा केही यस्तो अन्दाज देखियो । उनले बेस्ट डेब्यूटेन्टको पुरस्कार आफ्नो पोल्टोमा पारिन् ।
जेनिफर लोपेजले प्रतिष्ठित ‘माइकल ज्याक्सन अवार्ड फर लाइफटाइम अचिभमेन्ट’ को अवार्ड प्राप्त गरिन् ।
उक्त कार्यक्रममा संगीत क्षेत्रका दिग्गजको उल्लेख्य मात्रामा सहभागिता रह्यो । यो एक प्रकारको संगीतको चकाचौंध रह्यो ।
कार्यक्रममा अमेरिकी मोडल ब्लाक चाइनाको पनि उपस्थिती रह्यो । उनी एक व्यवसायी पनि हुन् । उनले आफ्नो मेकअप ब्रान्ड लञ्च गरेकी छिन् ।



ब्रिटिश गायिका रिटा ओरा



कोलम्बियन गायिका मलूमाको प्रस्तुती

निकी मिनाजको ‘चुन ली’ बेस्ट हिप हट भिडियोको पुरस्कार जितिन्


निकी मिनाज

मोडल अंबर रोज


लिलियाना बेरियोज

कार्डी बी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण