नेपाल एसबिआई बैंक इन्डियन चेम्बर अफ कमर्सद्वारा चार वटा अवार्डबाट सम्मानित
सोमबार, ११ साउन २०८३, १७ : ४०
सारांश
- नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) लाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले चार वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ।
- बैंकले उत्कृष्ट कार्यसम्पादनका लागि 'बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन' र 'बेस्ट पर्फर्मेन्स अन असेट क्वालिटी' अवार्ड जितेको छ।
- यसका साथै बैंक 'बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी' र 'बेस्ट कमर्सियल बैंक' विधामा पनि पुरस्कृत भएको छ।
काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) लाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले चार वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ।
उत्कृष्ट कार्यसम्पादनका लागि बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’ र ‘बेस्ट पर्फर्मेन्स अन असेट क्वालिटी’ अवार्ड जितेको छ। यसका साथै बैंक ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ र ‘बेस्ट कमर्सियल बैंक’ विधामा पनि पुरस्कृत भएको छ।
भारतको नयाँ दिल्लीमा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ अवार्ड्स २०२६ का क्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा मुख्य सञ्चालन अधिकृत विकास आनन्द र वित्त तथा योजना प्रमुख नेत्र खतिवडाले यी अवार्डहरू ग्रहण गरेका हुन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: मंगलबार देशभर ओपीडी बन्द, डा. केसीले तोडे अनशन, नेपाल नामिबियासँग पराजित
-
भोलि देशभर ओपीडी बन्द गर्ने नेपाल चिकित्सक संघको घोषणा
-
नियमकीय गुणस्तर सुधार गर्दै पूँजीबजार विकासका लागि धितोपत्र बोर्डले काम गर्नुपर्छ: अर्थमन्त्री
-
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न राप्रपा सांसद ओलीको माग
-
ललितपुरमा एसओएस बालग्रामको जिप दुर्घटनाः चालकको मृत्यु, पाँच जना घाइते
-
रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण