काठमाडौँ । नेपाल एसबिआई बैंक लिमिटेड (एनएसबीएल) लाई इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) ले चार वटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको छ। उत्कृष्ट कार्यसम्पादनका लागि बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’ र...