अभिनयमा कमब्याक गर्दै शिल्पा
बुधबार, ०४ साउन २०७४, १३ : ४७
मुम्बई – अभिनेत्री शिल्पा शेट्टी अभिनयमा छिट्टै कमब्याक गर्ने भएकी छन् । केही बर्षदेखि अभियबाट टाढा रहँदै आएकी शिल्पा आफैले सो बताएकी हुन् ।
‘चाडै नै अभिनयमा कमब्याक गर्ने सोचमा छु’ शिल्पाले भनिन् ‘एक स्कृप अध्यायन गरिरहेकी छु । हेरौ यसको हिस्सा हुन्छु कि हुँदिन ।’
केही दिन अगाडि आइफ अवार्ड जितेकी अभिनेत्री आलिया भट्टलाई शिल्पा पछिल्लो समयकी उत्कृष्ट अभिनेत्री मान्दिछिन् । भनिन् ‘उनी जुन काम गर्छिन् ।
त्यसमा उत्कृष्ट दिने गर्दछिन् ।’ आलियाले जोखिमपुर्ण भुमिका निर्बाह गर्दै आफुलाई अगाडि लैजान चाहेको समेत उनले बताएकी छन् ।
आइफामा आलियाले चलचित्र ‘उड़ता पंजाब’बाट सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड हात पारेकी थिइन् । (एजेन्सी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण