अम्बानीको घरमा गणेश चतुर्थी मनाउन बलिउड सेलिब्रिटीको ओइरो (फोटोफिचर)
शुक्रबार, २९ भदौ २०७५, १२ : ३६
भारतका चर्चित व्यापारी मुकेश अम्बानीको घरमा बिहिबार गणेश चतुर्थीको अवसर पारेर एक भव्य समारोहको आयोजना गरियो जसमा बलिउड सेलिब्रिटीको ओइरो लाग्यो । उक्त कार्यक्रममा रेखा, अमिताभ, तीन खान, हेमा मालिनी, माधुरी दिक्षित, करिष्मा, करिना, सचिन तेन्दुल्कर, कट्रिना, करण जोहरलगायतका थुप्रै सेलिब्रिटीको उपस्थिती रह्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण