बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

अनेक हर्कतका कारण चर्चाको केन्द्र बने यी ५ अभिनेत्री

बिहीबार, १८ असोज २०७५, १२ : १०
बिहीबार, १८ असोज २०७५

मुम्बई – बलिउड ग्ल्यामरको माध्यमबाट विश्वलाई लोभ्याउन सफल छ ।

 सायद त्यसैले पनि होला आफ्नो भाग्य परीक्षा गर्न बलिउडमा नयाँ अनुहार भित्रिने क्रम बाक्ला छ ।

 तर ती मध्ये कमै मात्र चर्चित भएको पाइन्छ । बलिउडमा केही यस्ता कलाकार पनि छन्, जो चर्चाका लागि अनेक हर्कत गर्छन् ।  आज हामी भारतीय सञ्चारमाध्यमको सहयोगमा आफ्ना हर्कका कारण चर्चामा आइरहने ५ अभिनेत्रीबारे चर्चा गर्दैछौंः

शर्लिन चोपडा 
अभिनेत्री शर्लिन कयौ पटक हट लुकका कारणले चर्चामा रहँदै आएकी छन् । उनी आफ्नो विन्दास एटिच्युटका कारणले पनि चर्चामा रहने गरेकी छन् । उनले एक समय पैसाको लागि जोसँग पनि सेक्स गर्न तयार रहेको भनेर बयान दिएकी थिइन् । एक फ्यानले उनको जुनै समय पनि रेप हुन सक्ने बताएका थिए । जवाफमा उनले आफ्नो रेप भयो भने भारतका अरु कुनै महिलाको रेप नहुने  बताएकी थिइन् । शर्लिनको यो जवाफले निकै हंगामा मच्चिएको थियो ।

पुनम पाण्डे  
अभिनेत्री पुनमले एक समय सीमा पार गर्दै ट्वीट गरेकी थिइन् ‘यदि क्रिकेट विश्वकप भारतले जित्यो भने म टिभीमा बिना कपडा प्रस्तुति दिनेछु ।’ पुनको यो भनाईले उनलाई निकै चर्चा दिलायो । यो उनले सोचेर आफ्नो प्रचारका लागि अपनाएको हत्कण्डा थियो ।

सोफिया हयात 
एक समय विवाह र सेक्सको निकै आलोचना गरेर अभिनेत्री सोफियाले सबैको ध्यान आफूतिर तानेकी थिइन् । त्यसलगत्तै बिबाह गरेर उनले धेरैलाई आश्चर्यमा पारिन् । 

मल्लिका शेरावत 
बलिउडकी हट अभिनेत्री मल्लिका शेरावत सबै मिडियामा त्यतिबेला छाउन सफल भइन् । जतिबेला उनी बिकनी पहिरनमा कान्स फिल्म फेष्टिभलमा पुगेकी थिइन् । उनको बिकनी लवजलाई मिडियाले धज्जी उडाएका थिए । 

सयाली भगत 
सयालीले टे«न फिल्मबाट अभिनय करियर सुरु गरेकी हुन् । उनले बलिउडका बिग बि अर्थात अमिताभ बच्चनले आफूलाई गलत नियतले छोएको आरोप समेत लगाएकी थिइन् । उनको यो आरोपले बलिउडमा सन्सनी मच्चिएको थियो । उनले उक्त समय बच्चनलाई थप्पड हान्न मन लागेको समेत बताएकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप