लामो समयपछि ‘स्वीम सूट’ मा ऐश्वर्या, भाइरल बन्दै तस्बिर
आइतबार, ०२ मङ्सिर २०७५, ०९ : १६
एजेन्सी । बलिउडकी सुन्दर अभिनेत्री ४५ वर्ष पुगिसकेकी छिन् । विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याले बलिउडमा समेत उनको लामो समयदेखि राज रह्यो ।
प्रेमी अभिषेक बच्चनसँग विवाह गरेपछि फिल्ममा कमै देखिएकी रायको पछिल्ला फिल्महरुले राम्रो सफलता भने पाउँन सकेन ।
उनी निकै रुचाइएकी अभिनेत्री हुन् । तर अहिले उनी पारिवारिक माहोलमा नै बढी व्यस्त छिन् । भर्खरै उनको पति अभिषेक बच्चन र छोरी आराध्याको साथमा स्वीम सुटमा भएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

लामो समयपछि उनको स्वीम सुटमा तस्बिर सार्वजनिक भएको हो । तस्बिर प्रष्ट भने छैन । तर तस्बिरमा उनी कालो रङको बिकिनीमा छिन् ।

उनी छिट्टै अनुराग कश्यपको फिल्म ‘गलाब जामुन’ मा देखिनेछन् । ८ वर्षपछि बलिउडमा निकै लोकप्रिय जोडी अभिषेक र ऐश्वर्या एकैसाथ देखिदैँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण