यी ३ सुपरस्टार, जो चाहन्थे ड्रिमगर्ल हेमा
मुम्बई –बलिउडकी ड्रिमगर्ल अर्थात हेमा मालिनी सुन्दर अभिनेत्री मध्यकी एक हुन् ।
हेमाले बलिउडका कयौँ सुपरहिट फिल्ममा काम गरेकी छन् । उनी जति सुन्दर थिइन् । उनको अभिनय त्यो भन्दा पनि राम्रो थियो । उनको सुन्दरताको अगाडि बलिउडका कयौ हिरो पागल थिए ।
बलिउडका तीन अभिनेता समेत हेमाको दिवाना थिए । ती तीन नै अभिनेता हेमाको पछि लागेका थिए । तीन मध्ये एक अभिनेताले हेमाको चक्करमा पुरै जिन्दगी कुमार नै रहे । हेमाको पछि लागेका तीन अभिनेता जसको चर्चा अहिले गर्न खोजिएको छ ।
संजीव कुमार
ड्रिम गर्ल हेमासँग संजीव कुमार निकै प्रेम गर्थे । हेमा पनि उनलाई चाँहन्छिन् । यही समय धमेन्द्र हेमाको जिन्दगीमा आए । दुबैले बिबाहको फैसला गरे ।
जितेन्द्र
अभिनेता जितेन्द्र पनि हेमाका लागि मरिहत्य गर्दथे । उनले हेमालाई बिबाहको प्रस्ताव पनि राखेका थिए । सो समय हेमा र धमेन्द्रको अफियर्स चलेको थियो । जितेन्द्रसँग हेमा बिबाहका लागि तयार पनि थिइन् । तर धमेन्द्रको एक फोनले उनले बिबाहको फैसला चेन्ज गरिन् ।
राजकुमार
राजकुमार पनि हेमाको सुन्दरतामा दिवाना थिए । उनी हेमासँग बिबाह गर्न चाँहन्थे । तर हेमाले उनको बिबाहको प्रस्ताव अस्विकार गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण