मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बलिउडकै सर्वाधिक महंगो फिल्म ‘२.०’ को कमाई कति ?

शनिबार, १५ मङ्सिर २०७५, ०८ : ४८
शनिबार, १५ मङ्सिर २०७५

एजेन्सी । बलिउडकै सर्वाधिक महंगो फिल्म भनिएको ‘२.०’ले दोस्रो दिन ७० करोड कलेक्शन गरेको छ । समग्रमा चारै भाषामा गरी पहिलो दिनको कमाइ भने १०० करोड कमाई गरेको बताइएको छ ।    

सर्वाधिक कलेक्शन गरेको फिल्म ‘बाहुबली’ को रेकर्ड तोड्न सक्ने अनुमान लगाइएको यो ‘२.०’ ले पहिलो दिन हिन्दी भर्सनको फिल्मले २०.२५ करोड जम्मा गरेको छ । दास्रो दिन सवै भाषामा भने लगभग ७० करोड जम्मा गरेको हो । 
 
५४३ करोडमा बनेको फिल्ममा एस शंकरको निर्देशन र  बलिउड स्टार रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिका रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप