‘हट एण्ड ब्यूटी’ सारा (हेर्नुहोस् १२ तस्बिरमा)
मुम्बई – बलिउका चर्चित अभिनेता सैफ अली खान र उनकी पहिलो पत्नी अमृता सिंहकी छोरी सारा अलि खानले फिल्म ‘केदारनाथ’बाट बलिउड डेब्यु गरेकी हुन् ।
‘केदारनाथ’पछि उनको अर्काे फिल्म ‘सिम्बा’ पनि हालै रिलिज भएको छ । रोहित शेट्टी र करण जौहरको निर्देशनमा बनेको यो फिल्मले दर्शकको मन जित्दै राम्रो व्यवसाय गर्न सफल भएको छ ।
फिल्ममा उनी रणवीर सिंहको जोडीको रुपमा मुख्य भूमिकामा देखिएकी छन् । यो फिल्मले बक्स अफिसमा नयाँ रेकर्ड बनाउँदै समेत अगाडि बढिरहेको छ ।
फिल्मले मात्र हैन साराले पनि दर्शकको प्रशंसा पाइरहेकी छन् । उनको सौन्दर्यको चर्चा चारैतिर हुन थालेको छ ।
फिल्म अभिनय साराको सानैदेखिको सपना थियो । उनी बुबा र आमा जस्तै बलिउडमा चिनिन चाहन्थिन् । तर त्यसका लागि उनले निकै मिहिनेत पनि गर्नुपर्यो । उनी पहिले मोटी थिइन् । अभिनयकै लागि उनले आफ्नो शरिर मेन्टन समेत गरिन् ।
आज हामी साराका केही पुराना तस्बिर प्रस्तुत गर्दैछौं । जुन तस्बिरमा सारा निकै ‘हट एण्ड ब्यूटी’ समेत देखिएकी छन् ।












खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
-
यूएनएफपिएका नवनियुक्त प्रतिनिधिले बुझाए ओहोदाको प्रमाणपत्र
-
नेपालको स्वास्थ्य बीमा पूर्ण रूपमा असफल भयो : सांसद तामाङ
-
उत्तर कोरियाली आणविक परीक्षण अध्ययन गरेका अमेरिकी वैज्ञानिक चीनमा जासुसीको आरोपमा थुनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण