मिथुनको छ २ सय ५८ करोडको सम्पत्ती, यस्ता विलासी होटलका हुन् मालिक
मिथुन चक्रवर्ती ६६ वर्ष पुगेका छन् । १६ जून सन् १९५० मा कोलकातामा जन्मेका मिथुनको बाल्यकालको नाम गौरांग चक्रवर्ती हो । करिब २ सय ५८ करोड भारुको सम्पत्तिका मालिक मिथुन अभिनेता हुनुका साथै ‘मोनार्क ग्रुप अफ होटल्स’ का मालिक हुन् । तमिलनाडुको ऊटी, मसिनागुडी र कर्नाटकको मसूरमा उनका विलासी होटल छन् ।

मोनार्क होटलको आधिकारिक वेबसाइटमा उपलब्ध जानकारी अनुसार ऊटी स्थित होटलमा ५९ कोठा, ४ लग्जरी सुइट्स, हेल्थ फिटनेस सेन्टर, इनडोर स्विमिङ पूल, लेसर डिस्क थिएटर, मिड नाइट काउ ब्वाई बार एण्ड डिस्कोसँगै किड्स कर्नरसहित हरेक प्रकारको सुविधा छ ।

मसिनागुडीमा १६ एसी बंगला, १४ ट्वीन्स मचान्स, ४ स्ट्यान्डर्ड रुम, मल्टिकुशन रेष्टुरेन्ट र चिल्ड्रेन प्ले ग्राउन्डका साथै हर्स राइडिङदेखि जीपबाट जंगल राइडजस्ता सुविधा रहेका छन् ।

मैसूरस्थित होटलमा १८ वेल फर्निश्ड एसी कटेज, २ एसी सुइट्स, ओपन एयर मल्टीकुशन रेष्टुरेन्टका साथै स्विमिङ पूल, पूल टेबल र ट्राभलसम्बन्धि सुविधा उपलब्ध छन् ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेमिफाइनलको शतप्रतिशत विरासत जोगाएको स्पेन: दोस्रो ऐतिहासिक उपाधि नजिक
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण