तेस्रो पटक म्याद थप्दा पनि सकिएन सडक चौडा पार्ने काम
बिहीबार, १६ साउन २०७६, ०७ : २०
सडकको दूरी जम्मा पाँच सय मिटर मात्रै छ । तदारुकताका साथ काम गर्ने हो भने कम्तीमा ६ महिनामा चौडा पारेर कालोपत्रे गरिसक्न भ्याइन्छ । तर विडम्बना १ पाँच सय मिटर सडक बनाउन तीन–तीन पटकसम्म म्याद थपिएको छ । यतिका पल्ट म्याद थपिँदाको प्रगति मूल्यांकन हेर्दा सडकको अवस्था अझ बेहाल देखिन्छ ।
सडकको बीचबीचमा खाल्डा मात्रै छन् । पैदलयात्रु मुख नछोपी हिँडडुल गर्नै सक्दैनन् । सातदोबाटोदेखि लगनखेल जोड्ने मुख्य सडक लगनखेल–सातदोबाटो सडक हिँडिसक्नु छैन हिजोआज ।
दुई वर्षअघि जेठ २०७४ मा सुरु भएको सडक योजनाको मुख्य काम अझै बाँकी छ । सबैतिर चौडा पार्ने काम सकिएको छैन । यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा लगानी गर्न अर्थमन्त्री वाग्लेको आह्वान
-
शिक्षामन्त्रीको आश्वासन : बजेटमै प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ, अर्थबाट तलबमान स्वीकृत भएको छैन
-
असारको विद्युत् महसुलमा तिरेको भ्याट भदौको बिलमा समायोजन हुने
-
बुधबारकाे रास्वपा केन्द्रीय समिति बैठकबाट पदाधिकारी र केन्द्रीय समितिले पूर्णता नपाउने
-
डा.केसी–सरकारबिच सहमति : निजी शिक्षण संस्थामा सिट वृद्धि नगरिने
-
डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण