मुख्यमन्त्रीको जिल्लामा ७९ सडकलाई बजेट
बिहीबार, ३० साउन २०७६, ०८ : ०३
समानुपातिक बजेट प्रस्तुत गरेको दाबी गरे पनि प्रदेश नं ५ सरकारको बजेट पहुँचले प्राथमिकता पाएको छ । सरकारका मुख्यमन्त्रीसहित मन्त्रील पहिलो प्राथमिकतामा आफ्नै जिल्ला राखेका हुन् ।
प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो गृह जिल्ला दाङमा अर्बौ बजेट बिनियोजन गरेका छन् । बजेटको ठूलो हिस्सा सडकमा मात्र ९३ करोड २० लाख रुपैयाँ छ । प्रदेश सरकारले मात्र दाङमा ७९ वटा सडकका लागि बजेट बिनियोजन गरेको छ । धेरै सडक निर्माणाधिन छन् ।
सडक, कृषि, खानेपानी, खेलकुद, सिचाइँ, शिक्षा, पर्यटनलगातका शीर्षकमा गर्दा झन्डै २ अर्ब बजेट प्रदेश सरकारको छ । यो समाचार कान्तिपुर दैनिकमा घनश्याम गौतमले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनको प्रभाव : सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना
-
आज संघीय संसद्का तीन संसदीय समितिको बैठक बस्दै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
नागढुङ्गा-सिस्ने खोला सुरुङमार्ग आज उद्घाटन गरिँदै
-
दिगो कृषिमा जापानी प्रविधि भित्रिँदै
-
सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण