मिका सिंहका कारण सलमानले रद्द गरे क्यानडा र अमेरिकाको भ्रमण
बलिउड नायक सलमान खान यो महिनाको सुरुवातमा क्यानडा र अमेरिकाको केही शहरमा टुर गर्ने योजनामा थिए । यतिबेला उनी आफ्ना प्रशंसकहरुसँग केही सेसन्स गर्ने तयारीमा थिए र उक्त कार्यक्रममा एउटा विशेष भेट पनि हुने कार्यक्रम निश्चित थियो । तर अब सलमानले उक्त भ्रमण रद्द गरेको घोषणा गरेका छन् । अब यो अर्को वर्ष हुने बताइएको छ । स्रोतले भन्यो, ‘सलमान खान यो कार्यक्रममा गायक कमाल खानसँग जाँदै थिए र मिका सिंहले पनि उनीहरुलाई जोइन गर्दै थिए ।’
मिकाका कारण लिए यस्तो निर्णयः
गायक मिका सिंहले पाकिस्तानमा प्रस्तुती दिएका कारण विवादमा छाएका थिए । मिकाले निर्मातासँग कुरा गरेर समस्या सुल्झाए पनि यसको चर्चा अझै सेलाएको छैन । सलमानको समूहलाई उक्त कार्यक्रमले कस्तो प्रतिक्रिया पाउला भनेर थाहा नभएपछि कार्यक्रम नै रद्द गरेको बताए ।
कामको कुरा गर्ने हो भने सलमान आजकाल ‘दबंग थ्री’ को सुटिङ गरिरहेका छन् । त्यसपछि उनी ‘बिग बस १३’ मा काम सुरु गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारकालाई काम गर्न दिऔँ : पूर्वप्रधानमन्त्री भट्टराई
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

