शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्यानडाको पुस्तकालयमा चक्कू प्रहारः एकको मृत्यु, पाँच घाइते

क्यानडाको भ्यानकूवर शहरमा एक सार्वजनिक पुस्तकालमा चक्कू प्रहार हुँदा एक महिलाको मृत्यु भएको छ भने पाँच अन्य घाइते भएका छन् । उक्त पुस्तकालय व्यस्त बजार नजिकै छ । प्रहरीले...