शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय

पलाँसेमा दुर्घटनामा १४ जना घाइते, विभिन्न अस्पतालमा उपचार हुँदै

भक्तपुर । भक्तपुरको जगातिबाट काभ्रेको साँगातर्फ गइरहेको बा५ख ४७८१ नम्बरको मयुर बसले सूर्यविनायक नगरपालिका–१० पलाँसेमा विपरीत दिशातर्फबाट आइरहेको बा३ख ७७९३ नम्बरको माइक्रोबसलाई ठक्कर दिई दुर्घटना हुँदा १४ जना घाइते भएका...