बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

कर्णालीमा फेरियो नियति, भर्ना अभियान अगावै पुग्यो पाठ्यपुस्तक

सुर्खेत । विगतमा कर्णालीका हिमाली तथा पहाडी जिल्लामा प्रायः वार्षिक परीक्षा सुरु हुने बेलासम्म पनि विद्यार्थीको हातमा पूरा सेट पाठ्यपुस्तक पुग्दैनथ्यो । परिणामस्वरुप शैक्षिक गुणस्तर खस्कनेमात्र होइन, रिजल्ट समेत अन्य...