शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

अख्तियारले चलायो ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुल्मीस्थित देउराली माध्यमिक विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष नगेन्द्र प्रसाद सापकोटासहित ९ जनाविरुद्ध मुद्दा...