शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय

८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध अख्तियारले चलायो मुद्दा (सूचीसहित)

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ । आर्थिक वर्ष २०८/०८१ मा अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख...