मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

हिमपातको जोखिमले कात्तिक १४ गतेसम्म अन्नपूर्ण बेसक्याम्प जान रोक

म्याग्दी। जाडोयाम सुरु भएसँगै हिमपातको जोखिम बढेकाले म्याग्दी जिल्ला प्रशासन कार्यालयले पर्यटकीय क्षेत्रहरूमा सतर्कता अपनाउन सूचना जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागको बुलेटिनअनुसार देशका विभिन्न भू-भागमा कार्तिक १० देखि...