काठमाडौँ । इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तताको माग गर्दै आन्दोलनरत प्राध्यापकहरूले सम्पूर्ण शैक्षिक गतिविधिहरू ठप्प पार्ने निर्णय गरेका छन् । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ–इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतका इकाईहरूले बुधबार संयुक्त रूपमा पुल्चोक...