सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

साझा प्रकाशनको पुस्तक प्रदर्शनीमा २० देखि ८० प्रतिशतसम्म छुट, पाठकको आकर्षण

काठमाडौँ । पठन संस्कृति विकासका लागि साझा प्रकाशनले आयोजना गरेको पुस्तक प्रदर्शनी २०८० मा पाठकवर्गले उल्लेख्य उपस्थिति जनाएका छन् । असोज ७ गतेदेखि ललितपुरको पुलचोकस्थित साझा प्रकाशनको प्राङ्गणमा शुरु...