हाभाना । क्युबाको नेशनल ग्रिड अवरुद्ध हुँदा १० दिनभित्र तेस्रोपटक देशभरमा बिजुली सेवा ठप्प भएको छ । यसका कारण करिब एक करोड नागरिक विद्युत् सेवाविहीन बनेका छन् । सरकारी स्वामित्वको...