काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआई ऋण अन्तर्गत स्विकार्न नसकिने बताएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे ब्रिफिङ गर्दै चिनियाँ परियोजना बेल्ट एन्ड रोड...