शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

‘मैले पढुन्जेल कहिल्यै कापी किन्नु परेन’

दिलिपजङ्ग शाह विशालबजार कम्पनीका प्रमुख कार्यकारी अधिकृत हुन् । ३ वर्ष बढी भयो होला उनले यो जिम्मेवारी सम्हालेको । उनी आएपछि कम्पनीले एक किसिमको उचाइ बनाउन सफल भएको छ ।...