काठमाडौं । अविरल वर्षाका कारण अवरुद्ध भएका पृथ्वी राजमार्गसहित विभिन्न राजमार्ग सञ्चालनमा आउन थालेपछि काठमाडौंको नयाँ बसपार्कमा चहलपहल बढ्न थालेको छ। हिजो रातिदेखिको लगातार वर्षाका कारण पृथ्वी राजमार्गलगायतका मुख्य सडक अवरुद्ध...