मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बिरामी पुर्जीको आधारमा ११ स्वास्थ्य संस्थाबाट सिस्प्लाटिन र कार्बोप्लाटिन इन्जेक्सन उपलब्ध हुने

काठमाडौं । औषधि व्यवस्था विभागले क्यान्सर उपचारमा अत्यावश्यक मानिने केही औषधि ११ वटा तोकिएका स्वास्थ्य संस्थाबाट उपलब्ध हुने जानकारी दिएको छ। विभागले मंगलबार सूचना जारी गर्दै क्यान्सर रोगीहरूको उपचारमा प्रयोग...